राष्ट्रिय सभाको बैठक चार दिन पछि सारियो,बैशाख ४ गते बैठक बस्ने

पछिल्लाे समाचार

३० चैत,काठमाडौँ – राष्ट्रिय सभाको बैठक चार दिन पछि सारिएको छ।नयाँ बानेश्वरस्थित संघीय संसदको भवनमा आज (बिहीबार) दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक आगामी वैशाख ४ गतेका लागि सारिएको हो।

‘मिति २०७९ साल चैत ३० गते बिहीबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम २०८० साल वैशाख ४ गतेका लागि समय निर्धारण गरिएको छ’ संसद् सचिवालयले जारी गरेको सूचनामा भनिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय