शाहरुख खानको फिल्म ‘जवान’ ले झण्डै ९०० करोड कमायो

पछिल्लाे समाचार

०४ असोज, एजेन्सी । शाहरुख खानको फिल्म ‘जवान’ ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । फिल्मले घरेलु बक्स अफिसमा मात्रै नभई विश्वभर धमाका मचाएको छ । फिल्मले हालसम्म विश्वभर ९०० करोडभन्दा बढी कलेक्सन गरिसकेको छ ।

अब रु ९०० करोड क्लबमा सामेल हुन निकै नजिक छ । फिल्मले अहिलेसम्म विश्वभर ८८३.६८ करोड कमाइसकेको छ ।शाहरुख खानको फिल्म ‘जवान’ ५ सय करोड क्लबमा प्रवेश गरेको छ । फिल्मले रिलिजको १३ औं दिनमा १४.४ करोड कमाएको थियो भने अब फिल्मको १४ औं दिनको कलेक्सन सार्वजनिक भएको छ । सचनिकको रिपोर्ट अनुसार फिल्मले रिलिजको १४ औं दिनमा १२ करोड कमाएको छ। योसँगै फिल्मको कुल कलेक्सन ५२०.२८ करोड हुनेछ ।

spot_imgspot_img
spot_img

लोकप्रिय