श्रमिकको मुद्दा  सम्बोधन गर्नका लागि सरोकारवाला सबै पक्षहरु एक हुनुको विकल्प छैन

पछिल्लाे समाचार

बारा : नेपाल भरी आज १३५ औं श्रमिक दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।१३५ औं अन्तरास्ट्रिय श्रमिक दिवसको अवसरमा समाजवादी ट्रेड युनियन महासंघ CSTU को आयोजनामा आयोजित भएको कार्यक्रममा ठूला ट्रेड युनियनहरुले यथास्थिति र प्रतिगमनकारी दल र तिनका ट्रेड युनियनसंग सहकार्य गर्ने तर परिवर्तनकारी शक्ति र तिनका ट्रेड युनियन महासंघलाई पाखा लगाउने काम गरेको प्रती गम्भीर आपती जनाएको छ ।

काठमाडौंमा आयोजित १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा महासंघका सह-अध्यक्ष बिन्देश्वर यादवले सो कुरा बताएका हुन ।सह-अध्यक्ष यादवले श्रमिकको मुद्दा  सम्बोधन गर्नको लागि सरोकारवाला सबै पक्षहरु एज हुनुको विकल्प नरहेको भन्दै त्यसको लागि समाजवादी ट्रेड युनियन महासंघले दबाबमूलक कार्यक्रम आयोजना गर्ने बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय