कलैयाको शिक्षा सम्बन्धि पालिका स्तरिय सामाजिक परिक्षण सम्पन्न

पछिल्लाे समाचार

२५ जेठ, बारा : बाराको कलैया उपमहानगरपालिकाको शैक्षिक क्षेत्र सम्बन्धित पालिका स्तरिय सामाजकि परिक्षण विहिबार सम्पन्न भएको छ । नगरप्रमुख बिनोद प्रसाद साहको अध्यक्षतामा शिक्षा क्षेत्रका सरोकारवाला, वाडाध्यक्षहरु, र्कायर्कयणी सदस्य, शाखा प्रमुख र सेवाग्राही बीच सामाजिक परिक्षण गरिएको हो ।

शिक्षा सम्बन्धि असल अभ्यासहरु, शैक्षिक संस्थाको कार्यसम्पादनको मापन तथा मुल्यांकन, उत्कृष्ट अभ्यासहरुको प्रर्वधन र जवाफदेहीताको सुनिश्चितताका निमित्त सामाजिक परिक्षण गरिएको आयोजकले जनाएका छन् । कलैया उपमहानगरपालिकाको आयोजनामा सम्पन्न सामाजकि परिक्षणको सहजकिरण नेपाल जनशक्ति सीप तथा विकास केन्द्र प्रा.ली कलैयाले गरेको हो ।

नमुना बिद्यालयको रुपमा पहिचान भएका श्री दुर्गा मा.वि. बरेवाका असल अभ्यासहरु र समसमायीक गतीविधिहरु पवरप्वाइन्टबाट त्यस बिद्यालयका शिक्षकहरु पवन यादव र महेन्द्र नीधीले प्रस्तुतीकरण गरेका थिए । गुण्स्तरीय शिक्षा सहीतको नमुना बिद्यालय बनाउन कठीन भए पनि संघनरुपमा उत्रदायीत्व बहन गर्ने गरी सरोकारवाला सबै कटिबद्ध भएमा सफलता हासील गर्न सकिनेमा वक्ताहरुले जोड दिए ।

कलैया उपमहानगर भीत्रका र वाहीरका अभिभावकहरुले दुर्गा मा.वि.मा आफ्ना बालबालिका र्भना गराउन पाए हुन्थ्यो भन्ने अपेक्षा राख्नु बिद्यालयले प्रदान गरिरहेको प्रभावकारी शिक्षा र शिक्षण प्रकृया प्रतिको जन विश्वास रहेको निष्कर्ष निकालिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर उप प्रमुख रौन प्रविणले दुर्गा मा.वि. सरह अन्य विद्यालयहरुलाई नमुना बनाउन नगरको चाहना रहेको तथा त्यसका लागि सबै बिद्यालयहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने असल बिद्यालय बनाउने दापिव गरिन् ।

वडाध्यक्ष मोहन बहादुर क्षेत्रीले वडा नं. १ मा पर्ने श्री त्रीचन्द्र मा.वि. नमुना बनाउने र त्यसका लागी पहल सुरु गरिसकेको स्वष्ट पारे । बिद्यालयमा खानेपानी तथा सरसफाइ, महिला छात्राका लागि छुटै व्यवस्थीत

spot_imgspot_img
spot_img

लोकप्रिय