सुनको भाउ ताेलाकाे २ लाख नजिक, एकैदिन ६ हजार ९ सय रुपैयाँले बढ्याे

पछिल्लाे समाचार

०९ बैशाख, काठमाण्डौ – सुनको भाउ आज एकैदिन ६ हजार नाै सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ । आज सुनको भाउ तोलाकाे एक लाख ९७ हजार नाै सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९१ हजार रुपैयाँ रहेकाे थियो । त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर ताेलाकाे एक हजार नौ सय ७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय