सिन्धुलीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लाे समाचार

सिन्धुलीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३५ जनाको कोरोना परिक्षण गर्दा ६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार २ सय ३७ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।

हाल जिल्लामा ४ सय २ जना संक्रिय संक्रमित रहको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । १ हजार ८ सय १ जना भने कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमणको कारण ३४ जनाको मृत्यु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय