चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

पछिल्लाे समाचार

   सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ यात्रु लिएर जाँदै गरेको बस सडकबाट चिप्लीएर बसको पछाडिको भाग तल झरेको हो । सडक निर्माण कार्य भईरहेको र केहि दिन लगातार परेको पानीका कारण  सो सडकमा सवारी साधन सन्चालनमा समस्या भएको छ । बसमा रहेका यात्रु सकुसल रहेका  छन् । 
spot_imgspot_img
spot_img

लोकप्रिय