जनमत पार्टीको जीतपुरसिमरा नगर कमिटीको अध्यक्षमा सोनि चयन 

पछिल्लाे समाचार

Adv

adv

adv

adv

Adv

बारा ११ असाढ। डा सीके राउत नेतृत्वको जनमत पार्टीले बारा जिल्लाको जीतपुरसिमरा  उपमहानगरपालिकामा नगर अधिवेशन सम्पन्न भएको छ। मंगलबार  छाता पिप्रा स्थित र्श्र्को गढीमाई मन्दिरको प्रांगणमामा जनमत पार्टी जीतपुरसिमराको नगर कमिटी उपाध्यक्ष  शैलेस फुयाल अध्यक्षतामा भएको नगर अधिवेशन जनमत पार्टीका जिल्ला अध्यक्ष  शिवनाथ पटेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

उक्त अधिवेशनबाट मनोहर सोनिको नेतृत्वमा ३३ सदस्यीय नगर कार्यसमिति गठन गरिएको सो कार्यसमितिको उपाध्यक्षमा ज्ञानु थापा,रमेश पटेल,सचीवमा शैलेस क्षेत्री,सहसचिव आस महम्मद देवान सहित ३३ सदस्यीय नगर स्तरीय कार्यसमिति गठन गरिएको छ।नव निर्वाचित जीतपुरसिमराका उपमहानगरपालिकाको नगर संयोजक मनोहर सोनिले आफू माथि ठुलो कार्यभार थपिएको बताउँदे उनले भने. ‘ अब पार्टी बिस्तार,कार्यकर्ताहरुको समस्या सावधान गर्न दिनरात लाग्नेछु।

नयाँ सोच र यहाँका समाजलाई राम्रो बनाउने ,बिकाश गर्ने र यहाबाट भ्रष्टाचारी हटाउने अभियानमा लाग्नेछु । मधेसका समस्याहरू बिस्तारै समाधान गर्दै किसानको मलखादको ब्यबस्थाप्रति आफूहरु गम्भीर भएको जनमत पार्टीका बारा जिल्ला अध्यक्ष शिवनाथ पटेलले बताए। जनमत पार्टीको अहिले मधेशमा क्रेज बढदै गएको छ।जनमत पार्टी प्रवेश गर्नेको संख्या समेत वृद्धि भएको छ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय