जिमेन्स क्रिकेटको उपाधी मित्रमेमोरियल विद्यालयलाई

पछिल्लाे समाचार

wada 19

wada 19

wada 15

wada 14

ad

अमित ठाकुर।रौतहट।फागुन ०९ । रौतहट जिल्लाको सदरमुकाम गौरको राईसमिलमा चलिरहेको जुनियर क्रिकेट प्रतियोगिताको फाईनल उपाधी मित्रमेमोरियल ईङ्गलिस बोर्डिङ स्कुलले हात पारेका छन्। गौरको राईसमिलमा चलिरहेको जुनियर क्रिकेट प्रतियोगिता( जिमेन्स्) को फाईनल मुकाब्ला मित्रमेमोरियल ईङ्गलिस स्कुलले जितेका छन्।

बिहिवार भएको फाईनल खेलमा टच जितेर सागरमाथा ईङ्गलिस बोर्डिङ स्कुलले १६ ओभरको खेलमा १५ ओभर ५ बलमा १० बिकेट गुमाई १०४ रन बनाएका थिए। मित्रमेमोरियल ईङ्गलिस बोर्डिङ स्कुलले ९ ओभर ४ बलमा ३ बिकेट गुमाउँदै लक्ष्य पूरा गरि बिजेता बनेका छन्। जुनियर क्रिकेट प्रतियोगितामा कुल ६ वटा बोर्डिङ स्कुललाई सहभागी गराएका थिए। जस मध्ये आज भएको फाईनल खेलमा मित्रमेमोरियल ईङ्गलिस बोर्डिङ स्कुलले बिजेता बनेका छन्। भने सो खेलमा म्यान अफ द म्याच र बेस्ट ब्याट्समैन शेख समीर र बेस्ट बौलर बलराम यादव र बेस्ट फिल्डर दिलिप साह बनेका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय