तिनपाटन गाउँपालिकाद्धारा जेष्ठ नागरिकलाई सम्मान

पछिल्लाे समाचार

तिनपाटन गाउँपालिकाले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । गाउँपालिकाले वडा १ देखि ११ वटै वडा भित्र रहेको ८५ बषर््ा उमेर पार गरेको बृदवृदाको विवरण संकलन गरी भेटघाट तथा सम्मान कार्यक्रम गरिएकोे गाउँपालिका उपाध्यक्ष पदममाया तामाङले जानकारी दिनु भयो ।
सम्मान कार्यक्रममा ८५ बर्ष नागेको जेष्ठ नागरीकलाई हर्लेस, छाता र नङ्कट प्रदान गरी सम्मान गरिएको हो । अहिले सम्पुर्ण वडाको जेष्ठ नागरिक पालिका सम्म जान नसक्ने भएकोले पालिकामै आउन सम्भब भएकोलाई मात्र पालिकामा सम्मान गरिएको उपाध्यक्ष तामाङले जानकारी दिनुभयो । बाँकी जेष्ठ नागरीक सम्मानको लागि वडालेनै गरिने पनि जनाउनु भयो

spot_imgspot_img
spot_img

लोकप्रिय