नेपाली कांग्रेसले कृष्णनगरमा बहुसंख्यक समर्थकका साथ उम्मेदवारी दर्ता

पछिल्लाे समाचार

बैशाख १२ गते सोमवार, कपिलवस्तुनेपाली कांग्रेस पार्टी कपिलवस्तु कृष्णनगरले प्रमुखमा रजत प्रताप शाह उप प्रमुखमा आरती देवी कुर्मी सहित ११ वडामा वडाध्यक्ष पदमा निर्वाचनको कार्यालय रहेको कृष्णनगर नगरपालिका मनोनयन उम्मेदवारी दर्ता गरेका छन । बहादुरगंजबाट सयौं गाडी तथा हजारौं समर्थकका साथ निस्किएको र्याली कृष्णनगरको गोलघर हुदै पद यात्राका साथ प्रमुख उप प्रमुख लगायत ११ वटा वडाका प्रतिनिधिहरुको सामुहिक रुपमा उम्मेदवारी दर्ता गरेका छन ।उक्त उम्मेदवारी दर्तामा संघीय सांसद अभिषेक प्रताप शाह, प्रदेश सांसद विरेंद्र कुमार कनोडिया, क्षेत्रीय सभापती ब्रम्हानन्द उपाध्याय लगायतका नेताहरुको उपस्थितिमा उम्मेदवारी दर्ता भएको थियोे ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय