राष्ट्रीय युवा संघ कृष्णनगर अध्यक्ष मिर्जा राशिद बेग द्वारा ईद उल अजह (बकर ईद)को शुभकामना व्यक्त

पछिल्लाे समाचार

कृष्णनगर, अषाढ २५

मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) नेपालमा अषाढ २६ गते आइतवारका दिन मनाइने भएको छ । राष्ट्रीय युवा संघ कृष्णनगर अध्यक्ष मिर्जा राशिद बेगले स्वादेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली लगायत मुस्लिम समुदायमा ईद उल अजहा (बकर ईद) को हार्दिक शुभकामना व्यक्त गरेका छन्। एक आपसमा सदभाव र भाईचारा को संबंध कायम गरेर
पर्व मनाउन समेत अध्यक्ष बेगले अनुरोध गरेका छन्।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय