नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान

पछिल्लाे समाचार

Adv

adv

adv

adv

Adv

०३ श्रावन,काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन्।कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका रूपमा अध्यक्ष ओलीसहितको छ सदस्यीय टोली गएराति कम्बोडिया प्रस्थान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

टोलीमा अध्यक्ष ओलीसँगै उनका पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलगायत रहेका छन्। उनी यही साउन ८ गते स्वदेश फर्किनेछन्।वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई कार्यवाहकको जिम्मेवारी दिइएकाे छ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय