प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादलाइ शुभकामना

पछिल्लाे समाचार

मसिर १४ गते: नेपाल सितोरियो कराते संघ शाखा डाेजाे जितपुरले नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादलाइ बधाई तथा आगामी सफल कार्यकालको लागि शुभकामना ज्ञापन गरेको छ ।

जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदराज फुयालकाे मंसिर ११ गते गृह मन्त्रालयमा सरुवा भएपछि साेही उपमहानगरपालिकामा कार्यरत नवाै तहका उपसचिव शिवजी प्रसाद साहले प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारी पाएका हुन ।

जितपुरसिमरा उपमहानगरपालिकाकाे शिक्षा ,खेलकुद तथा युवा महाशाखा प्रमुखका रुपमा सफलतापुर्बक कार्यसम्पादन गरेका शिवजी प्रसादलाइ प्रमुख प्रशासकीय अधिकृत पदमा रही पुःन सफल कार्य सम्पादन गर्न नेपाल सितोरियो कराते संघ शाखा डाेजाे जितपुरका प्रशिक्षक मनाेज कुमार साहले टिक खादाले बधाई तथा शुभकामना ज्ञापन गरे ।नेपाल खेलकुद मधेस प्रदेश उप अध्यक्ष श्रीराम साह, सुरज कुमार साह, चन्द्रकिसाेर साह,ध्रमेन्द्र मुखिया खेलाडी लगायत उपस्थिति रहेको थियोे

adv

spot_imgspot_img
spot_img

लोकप्रिय